प्रादेशिक निर्देशक समिति को प्रथम बैठक यही मिति २०८२/०१/०५ सम्पन्न

प्रादेशिक निर्देशक समिति को प्रथम बैठक यही मिति २०८२/०१/०५, प्रदेश तथा स्थानीय शासन सशक्तिकरण कार्यक्रमको सहयोगमा सुसम्पन्न भयो। कार्यक्रम माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।