अन्तर-सरकार सम्बन्धका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रम

२०८२ असार १३ गते जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (PLGSP)को आयोजनामा माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तर-सरकारी सम्बन्धका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रमको एक झलक।