मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको संक्षिप्त परिचयः
बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले “मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ” अभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो ।
कार्यक्रम तथा सूचनाहरू:
सम्बन्धित दस्ताबेजहरूः
१. अनुसुची १ - अविभावको प्रतिबद्धता तथा खाता खोल्नको लागि सिफारिस फारमहरू
२. निर्देशिका
फोटो ग्यालरीः
फोटो ग्यालरिको लागि यहाँ क्लिक गर्नुहोस
सम्पर्क व्यक्तिः

समन्वयकर्ता