प्रदेशिक निर्देशन समितिको दोस्रो बैठक २०८२ साल असार १९ गते सम्पन्न भयो।

प्रदेशिक निर्देशन समितिको दोस्रो बैठक २०८२ साल असार १९ गते माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।

अन्तर-सरकार सम्बन्धका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रम

२०८२ असार १३ गते जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (PLGSP)को आयोजनामा माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तर-सरकारी सम्बन्धका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रमको एक झलक।

अवधारणापत्र पेश गर्ने समय मिति २०८२।०१।२१ गते आइतबार बेलुकी ५:०० बेजसम्म थप गरिएको

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक कार्यक्रम सहयोग एकाइ, जनकपुरधाम नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनका लागि अवधारणापत्र पेश गर्ने समयावधि थप गरिएको सम्बन्धी सूचना


प्रथम पटक प्रकाशित मिति : २०८११२।२८